Skip to main content

Posts

Featured

अब चन्द्रमामा फल्नेछ आलु, फूल्नेछ फूल

अब चन्द्रमामा फल्नेछ आलु, फूल्नेछ फूल अनलाइनखबर 0 प्रतिक्रिया 41 SHARES Facebook Twitter Email यदि चीनले बनाएको योजना सफल भएमा अब छिटै चन्द्रमाको जमिनमा आलु फल्नेछ र फूल फुलेको देख्न पाइनेछ । चीनको एक विश्वविद्यालयका वैज्ञानिकहरुले अहिले यो प्रयासमा जुटिरहेका छन् । समाचार अनुसार चीनले सन् २०१८ मा चन्द्रमामा आफ्नो पहिलो जैविक अन’सन्धानको रुपमा चांग इ फोर लुनार यानको माध्यमबाट चन्द्रमामा आलू, एक प्रकारको फूलको विजय तथा रेशम किराको अण्डा पठाउने योजना बनाइरहेको छ । उक्त अनुसन्धानको माध्यमबाट चन्द्रमाको वातावरणा नयाँ सम्भावनाको खोजी गर्नु हो । आलु, रेशम किराको अण्डा र अरबिडोफिसिस जातको फूलको बिउबाट यसको सुरुवात ह’नेछ । दक्षिण पश्चिमी चीनको चांगकिंग विश्वविद्यालयको नेतृत्वमा चीनका २८ वटा विश्वविद्यालय मिलेर यो योजना अघि बढाएका हुन् । लुनार मिनी बायोस्फेर नामक उक्त योजनामा नेदरल्याण्ड, स्विडेन, जर्मनी र साउदी अरबका वैज्ञानिक यन्त्रहरुलाई पनि एउटै यानमा राखेर चन्द्रमामा पठाइनेछ । चीनको योजना एक बेलनाकार डिब्बामा फूल, आलु र अन्य चीज पठाउने छ । उक्त...

Latest Posts